सिसेल्समा ज्यान गुमाएका नेपाली युवाको दाहसंस्कार

लण्डन । केही समयअघि अफ्रिकी मुलुक सिसेल्समा ज्यान गुमाएका नेपाली युवाको उतै दाहसंस्कार गरिएको छ । गएको मार्च २२ तारिखमा बराह नगरपालिका १ चतराका ज्ञानेन्द्र श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको थियो । एनआरएनए सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तका अनुसार श्रेष्ठको मे १३ तारिख बुधवार बिहान सिसेल्समै दाहसंस्कार गरिएको हो । हालको परिस्थितिलाई मध्येनजर गर्दै मृतकका … Continue reading सिसेल्समा ज्यान गुमाएका नेपाली युवाको दाहसंस्कार